Important Links
+977-078575059
mail@bhimsen.edu.np
Enroll now

Principals Association of Nepal (PAN) प्रधानाध्यापकहरुको जिल्ला भेला एवं वैठक

June 4, 2024

मिति २०८१।०२।२० गतेका दिन सम्पूर्ण सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको साझा संस्था, Principals Association of Nepal (PAN) को केन्द्रिय समितिको निर्णयअनुसार नवलपुर जिल्लाको प्रधानाध्यापकहरुको जिल्ला भेला एवं वैठक भीमसेन आदर्श नमुना माध्यमिक विद्यालयमा सम्पन्न भएको छ । यस कार्यक्रमको आयोजना गर्ने अवसर प्रदान गर्नुभएकोमा PAN प्रदेश समितिलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौ ।

अग्निधर भुसाल

प्रधानाध्यापक

भीमसेन आदर्श नमुना माध्यमिक विद्यालय

देवचुली ०७, रामबास, नवलपुर

Copyright © Bhimsen School 2023. All right reserved.
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram