Important Links
+977-078575059
mail@bhimsen.edu.np
Enroll now

पहिलो दिनको परीक्षा सम्पन्न

July 15, 2023

आज मिति २०८०।०३।२७ गतेका दिनबाट प्रथम त्रैमासिक परीक्षा सुरु भई कक्षा इ.सि.डि, १-५, ७, ९ को पहिलो सिफ्ट र ६,८,१० को दोस्रो सिफ्टमा व्यवस्थित एवं मर्यादित ढङ्गबाट पहिलो दिनको परीक्षा सम्पन्न भएको छ । प्रथम त्रैमासिक परीक्षामा सहभागी सम्पूर्ण विद्यार्थीहरुमा सफलताको कामना गर्दछौ ।

Copyright © Bhimsen School 2023. All right reserved.
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram