Important Links
+977-078575059
mail@bhimsen.edu.np
Enroll now

परामर्श अन्तरक्रिया एवं उत्प्रेरणा कार्यक्रम

June 29, 2023

मिति २०८०।०३।०७ गतेका दिन विद्यालयका प्रधानाध्यापकबाट कक्षा ७, ८ र ९का विद्यार्थीहरुलाई परामर्श अन्तरक्रिया एवं उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ । यस कार्यक्रमबाट विद्यार्थीहरुले समय, अध्ययन, अनुशासन, लगनशिलता, परिवार, सफलता लगाएतका जिवनका अमुल्य विषयवस्तुको सम्बन्धमा ज्ञान प्राप्त गरेका छन् ।

Copyright © Bhimsen School 2023. All right reserved.
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram