Important Links
+977-078575059
mail@bhimsen.edu.np
Enroll now

प्राइमरी भवनको पहिलो तल्लाको ढलान कार्य सम्पन्न

June 14, 2023

आज मिति २०८०।०२।३१ गतेका दिन देवचुली नगरपालिका शिक्षा शाखा, नगर प्राविधिक प्रमुख, वि.व्य.स., शि.अ.संघ एवं निर्माण समितिका पदाधिकारीको उपस्थिति एवं अनुगमन सहित नमुना विद्यालयको भौतिक निर्माण अन्तर्गत प्राइमरी भवनको पहिलो तल्लाको ढलान कार्य सम्पन्न भयो ।

Copyright © Bhimsen School 2023. All right reserved.
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram