Important Links
+977-078575059
mail@bhimsen.edu.np
Enroll now

समग्रमा विद्यालय तृतीय

May 26, 2023

मिति २०८०।०२।०८ गते गैडाकोट नगरपालिकाद्धारा आयोजित जिल्ला स्तरीय कराते च्याम्पियनसिप प्रतियोगितामा भीमसेन आदर्श नमुना माध्यमिक विद्यालयबाट सहभागी विद्यार्थीहरुले विभिन्न विधामा प्रथम, द्धितीय र तृतीय स्थान प्राप्त गरी समग्रमा विद्यालय तृतीय स्थान प्राप्त गर्न सफल भएकोमा सम्पूर्ण सहभागी विद्यार्थीहरुमा

बधाई एवं शुभकामना दिदै वि.व्य.स., शि.अ.संघ, शिक्षक, अभिभावक एवं सम्पूर्ण विद्यार्थीहरुमा धन्यवाद दिन चाहान्छौ ।

Copyright © Bhimsen School 2023. All right reserved.
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram