Important Links
+977-078575059
mail@bhimsen.edu.np
Enroll now

हस्तलेखन प्रतियोगितामा

May 21, 2023

मिति २०८०।०२।०५ गतेका दिन शुक्रवारिय कार्यक्रम अन्तगर्त कक्षागत हस्तलेखन प्रतियोगिता सम्पन्न भयो । उक्त हस्तलेखन प्रतियोगितामा सहभागी सवै विद्यार्थीहरु मध्येबाट उत्कृष्ट ३ जनालाई प्रथम, द्धितीय, तृतीय गरी कक्षागत रुपमा नै पुरस्कृत गरियो ।

Copyright © Bhimsen School 2023. All right reserved.
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram