Important Links
+977-078575059
mail@bhimsen.edu.np
Enroll now

विद्यालय नगरपालिका सर्बोउत्कृष्ट भई प्रथम हुन सफल

April 12, 2023

शैक्षिक सत्र – २०७९ मा देवचुली नगरपालिकाद्धारा संचालित आधारभूत तह, नगरपालिका स्तरिय कक्षा – ८ को परीक्षामा सहभागी भई उत्कृष्ट जि.पि.ए. ४.०० हासिल गर्न सफल यस बिद्यालयका मेघावी छात्र,छात्राहरु आयुषा काफ्ले, ऐन्जेलिना पोख्रेल, विविशा न्यौपाने, लक्ष्मी गुरुङ्ग, साहिल भुसाल, तिलक श्रिस, एलिना खण्डुलुक मगर लाई आगामी दिनमा थप सफलताको कामनासहित सम्पुर्ण उत्तिर्ण विद्यार्थीमा हार्दिक

बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छौं ।

साथै यस विद्यालय नगरपालिका सर्बोउत्कृष्ट भई प्रथम हुन सफल भएकोमा वि.व्य.स., शि.अ.संघ, शिक्षक, अभिभावक एंव सम्पुर्ण विद्यार्थीहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।

Copyright © Bhimsen School 2023. All right reserved.
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram