Important Links
+977-078575059
mail@bhimsen.edu.np
Enroll now

जनज्योती माध्यमिक विद्यालयको परिसर सरसफाई

April 12, 2023

२०७९।१२।२६ साधारण धार तर्फ एस.इ.ई परीक्षाको अन्तिम दिनमा आज भीमसेन आदर्श नमुना माध्यमिक विद्यालयको विद्यार्थीहरुले आफ्नो परीक्षा केन्द्र देवचुली १५ मा अवस्थित जनज्योती माध्यमिक विद्यालयको परिसर सरसफाई गरी परीक्षालाई शान्त एवं सौहार्दपूर्ण वातावरणमा आफ्नै विद्यालय, एवं शिक्षक शिक्षिका जस्तो महसुस गराई सहयोग गर्नुभएकोमा विद्यार्थीहरुले एक कार्यक्रम मार्फत विद्यालयलाई सधन्यवाद प्रदान गरेका छन् ।

Copyright © Bhimsen School 2023. All right reserved.
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram