Important Links
+977-078575059
mail@bhimsen.edu.np
Enroll now

आधारभूत र माध्यमिक तहमा कार्यरत शिक्षकहरुका लागि सिकाइ सहजीकरणमा नविनतम रणनितिको प्रयोग र विधार्थी मनोसामाजिक परामर्श सम्बन्धि कष्टमाइज्ड तालिम

April 7, 2023

आज मिति २०७९।१२।२३ गतेका दिन शिक्षा तालिम केन्द्र गण्डकी प्रदेश दमौली तालिम केन्द्रका प्रमुख नेपाल हरि रानाभाट , शाखा अधिकृत विदुर हरी आचार्य, शिक्षा तालिम केन्द्रका प्रशिक्षक रुद्रमणि पौडेल एवम् शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख रुद्र पौडेलको प्रमुख आतिथ्यतामा मिति २०७९।१२।२३ गते देखि २०७९।१२।२७ गते सम्म भीमसेन आदर्श नमुना मा.वि. मा संचालित आधारभूत र माध्यमिक तहमा कार्यरत शिक्षकहरुका लागि सिकाइ सहजीकरणमा नविनतम रणनितिको प्रयोग र विधार्थी मनोसामाजिक परामर्श सम्बन्धि कष्टमाइज्ड तालिमको उदघाटन सत्र सम्पन्न भएको छ ।

Copyright © Bhimsen School 2023. All right reserved.
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram