Important Links
+977-078575059
mail@bhimsen.edu.np
Enroll now

विद्यालयको असल अभ्यास सम्बन्धि नेपाल टेलिभिजन मार्फत डकुमेन्ट्री निर्माण

February 14, 2023

आज मिति २०७९।११।०२ गतेका दिननेपाल टेलिभिजनबाट प्रसारण हुने शिक्षाको चौतारी कार्यक्रमका निर्माता/प्रस्त‍ोता सज्जिना श्रेष्ठ , वरिष्ठ क्यामरा पर्सन सुबर्ण घिमिरे , वरिस्ठ ध्वनि नियन्त्रक भोज बहादुर बडु लगायतको टोली हाम्रो विद्यालय श्री भीमसेन आदर्श नमुना मा.वि. देवचुली -७, नवलपुरमा विद्यालयको उत्कृष्ट व्यवस्थापन तथा उत्कृष्ट सिकाइ उपलब्धिहरूको छायांकन गर्न विद्यालयलाई छन‍ैाटगरी आउनु भएकोमा विद्यालयक‍ो तर्फबाट नेपाल टेलिभिजन परिवारलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।

- अग्निधर भुसाल

श्री भीमसेन आदर्श नमुना मा. वि.

देवचुली -७, रामबास,नवलपुर

Copyright © Bhimsen School 2023. All right reserved.
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram