Important Links
+977-078575059
mail@bhimsen.edu.np
Enroll now

प्रथम कक्षागत अभिभावक भेला एवं अन्तरक्रिया कार्यक्रम

July 2, 2024

आज मिति २०८१।०३।१७ गतेका दिन कक्षा ६ देखी १० सम्मको प्रथम कक्षागत अभिभावक भेला एवं अन्तरक्रिया कार्यक्रम कक्षा शिक्षकको संयोजकत्वमा विद्यार्थीको व्यक्तिगत तथ्यांक एवं कक्षागत नतिजा समिक्षा लगााएत अन्य विविध विषयको पावरपोइन्ट प्रस्तुतिकरण सहित सम्पन्न भएको छ । भेलामा उपस्थित भएर रचनात्मक सल्लाह सुझाव प्रस्तुत गर्नुभएकोमा सवै अभिभावकहरुमा हार्दिक आभार प्रकट गर्दछौ ।

अग्निधर भुसाल

प्रधानाध्यापक

भीमसेन आदर्श नमुना माध्यमिक विद्यालय

देवचुली ०७, रामबास नवलपुर

Copyright © Bhimsen School 2023. All right reserved.
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram