Important Links
+977-078575059
mail@bhimsen.edu.np
Enroll now

हार्दिक बधाई तथा शुभकामना

July 1, 2024

यस विद्यालयबाट शैक्षिक सत्र २०८० को माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई) मा यस विद्यालयका मेधावी विद्यार्थीहरु क्रमशः वन्दना वस्नेत, सुजन भुसाल, दिपेन्द्र मल्लले उत्कृष्ट जि.पि.ए. ३.७८ सहित २१ जनाले ३.६- ४.०० सम्म ल्याउन सफल एवं सम्पूर्ण उतीर्ण विद्यार्र्थीहरुमा हार्दिक बधाई तथा शुभकामना प्रदान गर्दै सम्मुज्जवल भविष्यको कामना गर्दछौं । विद्यालयमा निरन्तर उत्कृष्ट नतिजा दिलाउन अरोहात्र मिहिनेत गर्नुहुने सम्पुर्ण वि.व्य.स., शि.अ.संघ, अभिभावक, शिक्षक, कर्मचारीहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौ ।

अग्निधर भुसाल

प्रधानाध्यापक एवं

भीमसेन आदर्श नमुना माध्यमिक विद्यालय परिवार

Copyright © Bhimsen School 2023. All right reserved.
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram