Important Links
+977-078575059
mail@bhimsen.edu.np
Enroll now

शिक्षक कर्मचारीहरुको स्वास्थ्य परीक्षण कार्यक्रम

June 10, 2024

आज मिति २०८१।०२।२७ गतेका दिन राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको १९ औँ स्थापना दिवसको अवसरमा आयोजित स्वास्थ्य परीक्षण कार्यक्रम अन्तर्गत विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुको स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमको आयोजना गरी देवचुली वडा नं. ७ स्वास्थ्य चौकीबाट स्वास्थ्यपरीक्षणमा खटिइ चेकजाँच गर्नुहुने स्वास्थ्यकर्मीहरु प्रति हार्दिक आभार प्रकट गर्दछौ ।

अग्निधर भुसाल

प्रधानाध्यापक

भीमसेन आदर्श नमुना माध्यमिक विद्यालय

देवचुली ०७, रामबास नवलपुर

Copyright © Bhimsen School 2023. All right reserved.
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram