Important Links
+977-078575059
mail@bhimsen.edu.np
Enroll now

नेपाल जुनियर रेडक्रसलाई सहयोग

May 29, 2024

आज मिति २०८१।०२।१६ गतेका दिन यस विद्यालयका शिक्षक एवं वि.व्य.सं. शिक्षक प्रतिनिधि केशव भुसाल सरको जन्मदिनको उपलक्ष्यमा यस विद्यालयमा गठित नेपाल जुनियर रेडक्रस सर्कल भीमसेन इकाईलाई रु ५००० (अक्षेरुपी पाँच हजार) बराबरको चेक रेडक्रस संयोजक मनविर सर र विद्यालयका सहायक प्रधानाध्यापकलाई हस्तानान्तरण गर्नुभएकोमा यँहालाई हार्दिक धन्यवाद ज्ञापन गर्दै जन्मदिनको धेरै धेरै शुभकामनाका साथ सुस्वास्थ्य, दिर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछौ ।

अग्निधर भुसाल

प्रधानाध्यापक

भीमसेन आदर्श नमुना माध्यमिक विद्यालय

देवचुली ०७, रामबास नवलपुर

Copyright © Bhimsen School 2023. All right reserved.
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram