Important Links
+977-078575059
mail@bhimsen.edu.np
Enroll now

Citizen Bank International Ltd. द्धारा कुर्ची हस्तान्तरण

May 25, 2024

आज मिति २०८१।०२।११ गतेका दिन देवचुली नगरपलिका वडा नं. ११ मा अवस्थित Citizen Bank International Ltd. शाखावैकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यार्थीको बसाई व्यवस्थापनलाई थप सहजता प्रदान गर्ने उदेश्यका साथ एक कार्यक्रमका वीच विद्यालयलाई कुर्ची हस्तान्तरण गर्ने कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको व्यवस्थापकिय क्षेत्रमा सिटिजन बैंक इन्टरनेश्नल लिमिटेडले गर्नुभएको सहयोगको उच्च मूल्यांकनका सहित धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि विद्यालय परिवार थप यस्तै कार्यक्रमको अपेक्षा गर्दछौ ।

अग्निधर भुसाल

प्रधानाध्यापक

भीमसेन आदर्श नमुना माध्यमिक विद्यालय

देवचुली ०७, रामबास नवलपुर

Copyright © Bhimsen School 2023. All right reserved.
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram