Important Links
+977-078575059
mail@bhimsen.edu.np
Enroll now

स्तरमापन परीक्षाको परीक्षाफल प्रकाशन कार्यक्रम

May 20, 2024

आज मिति २०८१।०२।०६ गतेका दिन यस शैक्षिक सत्र २०८१ मा विद्यालयमा भर्ना हुन आएका कक्षा ६ देखी कक्षा ९ सम्मका नयाँ विद्यार्थीहरुको मिति २०८१।०२।०५ गते लिइएको स्तरमापन परीक्षाको परीक्षाफल प्रकाशन कार्यक्रम सम्पन्न भएको छ । स्तरीकृत परीक्षामा उत्कृष्ट अंक ल्याउने (Top 10) दश जना विद्यार्थीहरुलाई पुरस्कृत गरिएको छ । सम्पूर्ण विद्यार्थीहरुलाई हार्दिक बधाइ एवं शुभकामना दिदै उच्च मिहिनेतका साथ अध्ययन कार्यमा लाग्नुहुनु अनुरोध छ ।

अग्निधर भुसाल

प्रधानाध्यापक

भीमसेन आदर्श नमुना माध्यमिक विद्यालय

देवचुली ०७, रामबास नवलपुर

Copyright © Bhimsen School 2023. All right reserved.
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram