Important Links
+977-078575059
mail@bhimsen.edu.np
Enroll now

इम्बक्स नवलपरासी (देवचुली) को आयोजनामा संचालन भएको हस्तलेखन प्रतियोगितामा प्रथम हुन सफल

May 20, 2024

मिति २०८१।०२।०४ गतेका दिन इम्बक्स नवलपरासी (देवचुली) को आयोजनामा संचालन भएको अन्तरविद्यालय नगरस्तरीय हस्तलेखन प्रतियोगितामा यस विद्यालयको प्रतिनिधित्व गर्दै सहभागी भई प्रथम हुन सफल विद्यार्थी अनुष्का भण्डारीलाई आज मिति २०८१।०२।०६ गतेका दिन विद्यालयको प्राथना सभामा पुरस्कृत एवं सम्मान गरिएको छ । आगमी दिनमा पनि थप यस्तै प्रगतिको कामना सहित विद्यालय परिवार हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्न चाहान्छौ ।

अग्निधर भुसाल

प्रधानाध्यापक

भीमसेन आदर्श नमुना माध्यमिक विद्यालय

देवचुली ०७, रामबास, नवलपुर

Copyright © Bhimsen School 2023. All right reserved.
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram