Important Links
+977-078575059
mail@bhimsen.edu.np
Enroll now

हस्तलेखन प्रतियोगिता

May 17, 2024

आज मिति २०८१।०२।०४ गतेका दिन इम्बक्स नवलपरासी (देवचुली) को आयोजनामा देवचुली नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुको आधारभूत तह (कक्षा ६–८) नगरस्तरीय हस्तलेखन प्रतियोगिता भीमसेन आदर्श नमुना माध्यमिक विद्यालयमा सम्पन्न भएको छ । यस प्रतियोगितामा सहभागी एवं सफल विद्यार्थीहरुलाई हार्दिक बधाइ ज्ञापन गर्दै कार्यक्रमको नतिजा यस प्रकार रहेको छ ।

प्रथम ः अनुष्का भण्डारी (भीमसेन आदर्श नमुना मा.वि.)

द्वितिय ः कुलेन्द्र सारु (वरचुली मा.वि.)

तृतीय ः रिदिमा घिमिरे (जनज्योति मा.वि.)

अग्निधर भुसाल

प्रधानाध्यापक

भीमसेन आदर्श नमुना माध्यमिक विद्यालय

देवचुली ०७, रामबास नवलपुर

Copyright © Bhimsen School 2023. All right reserved.
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram