Important Links
+977-078575059
mail@bhimsen.edu.np
Enroll now

देवचुली मानव अधिकार समुहद्धारा विद्यालयको अनुगमन

May 17, 2024

मिति २०८१।०२।०४ गतेका दिन देवचुली नगरपालिकाको देवचुली मानव अधिकार समुहद्धारा यस विद्यालयको विभिन्न शैक्षिक एवं व्यवस्थापकिय पक्षको अनुगमन गर्नुभएको छ । विद्यालयको अनुगमन गरी विद्यालयलाई आवश्यक पृष्ठपोषण प्रदान गर्नुभएकोमा यहाँहरु प्रति विद्यालय परिवार हार्दिक आभार प्रकट गर्दछौ ।

अग्निधर भुसाल

प्रधानाध्यापक

भीमसेन आदर्श नमुना माध्यमिक विद्यालय

देवचुली ०७, रामबास नवलपुर

Copyright © Bhimsen School 2023. All right reserved.
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram