Important Links
+977-078575059
mail@bhimsen.edu.np
Enroll now

नवप्रवेशी शिक्षकहरुलाई सेवा प्रवेश तालिम कार्यक्रम

May 17, 2024

मिति २०८१।०२।०४ गतेका दिन शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख रुद्र शर्माको प्रमुख आतिथ्यता, प्राविधिक सहायक तिलक खड्काको विशिष्ट आतिथ्यतामा नवलपरासी ब.सु.पूर्वका प्राथमिक तहमा स्थायी नियुक्त हुनुभएका नवप्रवेशी शिक्षकहरुलाई तेस्रो दिनको सेवा प्रवेश तालिम कार्यक्रम भीमसेन आदर्श नमुना माध्यमिक विद्यालयमा सम्पन्न भएको छ । नव नियुक्त हुनु भएका सम्पूर्ण स्थायी शिक्षकहरुलाई हार्दिक बधाई एवं शुभकामना दिदै आगामी यात्रा सफल एवं सुखद रहोस् भन्ने कामना गर्दछौ ।

अग्निधर भुसाल

प्रधानाध्यापक

भीमसेन आदर्श नमुना माध्यमिक विद्यालय

देवचुली ०७, रामबास नवलपुर

Copyright © Bhimsen School 2023. All right reserved.
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram