Important Links
+977-078575059
mail@bhimsen.edu.np
Enroll now

सदन नेतालाई विद्यालयको प्राथना सभामा सम्मान

May 7, 2024

आज मिति २०८१।०१।२४ गतेका दिन २०८१।०१।२१ गते यस शैक्षिक सत्र २०८१ का लागि विद्यालयको शैक्षिक कार्यक्रमलाई व्यवस्थित एवं विद्यार्थीमैत्री बनाउनका लागि कक्षा ६ देखि कक्षा १० तर्फको विद्यार्थीहरुबाट सदन विभाजन गरी छनोट हुनुभएका सदन नेतालाई विद्यालयको प्राथना सभामा सम्मान गरि सदनगत रुपमा जिम्मेवारी प्रदान गरिएको छ ।

अग्निधर भुसाल

प्रधानाध्यापक

भीमसेन आदर्श नमुना माध्यमिक विद्यालय

देवचुली ०७, रामबास नवलपुर

Copyright © Bhimsen School 2023. All right reserved.
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram