Important Links
+977-078575059
mail@bhimsen.edu.np
Enroll now

हार्दिक बधाई तथा थप सफलताको कामना

June 19, 2024

यस भीमसेन आदर्श नमुना माध्यमिक विद्यालयमा २०७२।०९।१५ देखि मा.वि तृतीय श्रेणीमा गणित शिक्षकको रूपमा र २०७८ असार देखि सहायक प्रधानाध्यापक को रूपमा नियुक्त भई विद्यालयमा अविछिन्न रुपमा सेवा प्रदान गरी आज मिति २०८१।०३।०४ गतेका दिन देखी कालिका मा.वि. देवचुली ०९ विशालटारको प्रधानाध्यापक जस्तो गरिमामय पदमा नियुक्त हुनुभएकोमा विद्यालय परिवार यहाँ प्रति हार्दिक बधाई ज्ञापन गर्दै आगामी दिन उक्त विद्यालयको शैक्षिक उन्नयनमा थप सफलताको कामना गर्दछौ । यस विद्यालयमा यहाँले गर्नुभएको योग्दान उच्च मूल्यांकन गर्दै सुखद, सम्झनायोग्य र विद्यालय हित रहेको जानकारी गराउँदै सफल कार्यकालको शुभकामना प्रदान गर्दछौ ।

अग्निधर भुसाल

प्रधानाध्यापक

भीमसेन आदर्श नमुना माध्यमिक विद्यालय

देवचुली ०७, रामबास नवलपुर

Copyright © Bhimsen School 2023. All right reserved.
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram