Important Links
+977-078575059
mail@bhimsen.edu.np
Enroll now

हस्तलेखन प्रतियोगिता

May 12, 2024

मिति २०८१।०१।२८ गतेका दिन शुक्रवारिय कार्यक्रम अन्तर्गत विद्यालयमा सेक्सनगत हस्तलेखन प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितामा प्रथम द्वितीय, तृतीय हुन सफल विद्यार्थीहरुलाई सेक्सनमा नै पुरस्कृत गरिएको छ

अग्निधर भुसाल

प्रधानाध्यापक

भीमसेन आदर्श नमुना माध्यमिक विद्यालय

देवचुली ०७, रामबास नवलपुर

Copyright © Bhimsen School 2023. All right reserved.
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram