Important Links
+977-078575059
mail@bhimsen.edu.np
Enroll now

स्कुल बस खरिद गरि संचालन

June 18, 2023

मिति २०८०।०२।३२ गतेका दिन नमुना विद्यालय अन्तर्गतको शैक्षिक तर्फ विनियोजित वजेट अन्तर्गतको रकमबाट विद्यालयले स्कुल बस खरिद गरि संचालनमा ल्याइयो । विद्यालयमा थप गरिएको नयाँ स्कुल बसले टाढा टाढा बाट यस विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीहरुको लागि आवतजावतमा सजिलो बनाउनुका साथै शैक्षिक गुणस्तरमा अभिवृद्धि हुने अपेक्षा गर्दछौ । यस कार्यमा सहयोग गर्ने सम्पुर्ण सहयोगीहरुमा हार्दिक आभार प्रकट गर्दछौ ।

Copyright © Bhimsen School 2023. All right reserved.
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram