Important Links
+977-078575059
mail@bhimsen.edu.np
Enroll now

शुभकामना कक्षा १२ को सम्पूर्ण विद्यार्थीहरुलाई

April 25, 2024


मिति २०८१।०१।१४ गतेदेखि सुरु हुन गइरहेको कक्षा १२ को बार्षिक परीक्षामा सहभागि हुने सम्पूर्ण विद्यार्थीहरुलाई पुर्ण सफलताको शुभकामना व्यक्त गर्दछौ ।
परीक्षा सुरु हुने समयः विहान ठिक ०८ः०० बजे ।
नोटः विद्यार्थीहरुलाई अनिवार्य रुपमा विद्यालय पोशाक, परिचय–पत्र र प्रबेश पत्र (Admit Card) का साथ परीक्षा सुरु हुनुभन्दा ३० मिनेट अगावै परीक्षा केन्द्रमा उपस्थित हुन समेत जानकारी गराइन्छ ।
अग्निधर भुसाल
प्रधानाध्यापक
भीमसेन आदर्श नमुना माध्यमिक विद्यालय
देवचुली ०७, रामबास नवलपुर

Copyright © Bhimsen School 2023. All right reserved.
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram