Important Links
+977-078575059
mail@bhimsen.edu.np
Enroll now

शाखा प्रमुख, उपसचिव, शाखा अधिकृत सहित विद्यालयको प्र.अ.हरुको अवलोकन

May 12, 2024

विद्यालयमा भएका असल अभ्यास अवलोकन, छलफल एवं अन्तक्रिया कार्यक्रम अन्तर्गत आज मिति २०८१ बैशाख २९ शुक्ला गण्डकी नगरपालिका, तनँहु बाट शिक्षा शाखा प्रमुख, उपसचिव नवराज चापाँगाई, शाखा अधिकृत सुसील सुसील सर सहित शुक्लागण्डकी नगरपालिकाका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयको प्र.अ.हरुको समुहले यस विद्यालयको अवलोकन भ्रमण गर्नुभएको छ ।

अग्निधर भुसाल

प्रधानाध्यापक

भीमसेन आदर्श नमुना माध्यमिक विद्यालय

देवचुली ०७, रामबास नवलपुर

Copyright © Bhimsen School 2023. All right reserved.
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram