Important Links
+977-078575059
mail@bhimsen.edu.np
Enroll now

विद्यालय नगरपालिका सर्बोत्कृष्ट भई नगरपालिका प्रथम हुन सफल

April 14, 2023

निरन्तर अब्बल भीमसेन आदर्श नमुना माध्यमिक विद्यालय

शैक्षिक सत्र – २०७९ मा देवचुली नगरपालिकाद्धारा संचालित नगरस्तरिय स्तरीकृत (कक्षा-५) परीक्षामा सहभागी भई विगतका वर्षहरुमा झै यस वर्ष पनि उत्कृष्ट ४.०० जि.पि.ए. हासिल गर्न सफल यस बिद्यालयका मेघावी विद्यार्थीहरु भुमिका पुलामी र आशिका गाहा लगायत सम्पूर्ण उत्तिर्ण विद्यार्थीहरुलाई हार्दिक

बधाई एवं शुभकामना दिदै आगामी दिनमा थप सफलता एवं उज्जवल भविष्यको कामना गर्दछौ । साथै यस विद्यालय नगरपालिका सर्बोत्कृष्ट भई नगरपालिका प्रथम हुन सफल भएकोमा वि.व्य.स., शि.अ.संघ, शिक्षक, अभिभावक एंव सम्पुर्ण विद्यार्थीहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।

Copyright © Bhimsen School 2023. All right reserved.
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram