Important Links
+977-078575059
mail@bhimsen.edu.np
Enroll now

विद्यालयको अवलोकन भ्रमण

July 15, 2023

विद्यालयमा भएका असल अभ्यास अवलोकन, छलफल एवं अन्तक्रिया कार्यक्रम अन्तर्गत आज मिति २०८० असार २३ गते लक्ष्मी माध्यमिक विद्यालय, भरतपुर २३ जगतपुर चितवनबाट वि.व्य.स., शि.अ.संघका पदाधिकारी एवं शिक्षकको समुहले यस विद्यालयको अवलोकन भ्रमण गर्नुभएको छ ।

उहाँहरुले आफ्ना विद्यालयका असल अभ्यासहरुबारे बताउँदै हाम्रो विद्यालयका विविध पक्षहरुको अध्ययन , अवलोकन पश्चात अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

Copyright © Bhimsen School 2023. All right reserved.
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram