Important Links
+977-078575059
mail@bhimsen.edu.np
Enroll now

विद्यार्थी अनुपस्थित हुँदा संकलन गरिएको जरिवाना रकमबाट गमला खरिद

June 24, 2024

मिति २०८१।०३।०७ गते शुक्रवारका दिन असार ७ गते सम्म विद्यार्थी अनुपस्थित हुँदा संकलन गरिएको जरिवाना रकमबाट कक्षा ८ का विद्यार्थीहरुले इको क्लब सदस्य एवं कक्षा ८ कक्षा शिक्षक सगुन सरको नेतृत्वमा गमला खरिद गरि विद्यालयका प्रधानाध्यापकलाई हस्तान्तरण गर्ने कार्यक्रम सम्पन्न भएको छ । संकलित जरिवाना रकमबाट घास काट्ने मेसिन मर्मत एवं गमला खरिद गरी फुलका विरुवा सार्ने कार्यक्रम सम्पन्न गर्नुभएकोमा इको क्बलका सम्पूर्ण विद्यार्थीहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौ ।

अग्निधर भुसाल

प्रधानाध्यापक

भीमसेन आदर्श नमुना माध्यमिक विद्यालय

देवचुली ०७, रामबास नवलपुर

Copyright © Bhimsen School 2023. All right reserved.
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram