Important Links
+977-078575059
mail@bhimsen.edu.np
Enroll now

वक्तृत्वकला प्रतियोगिता

May 25, 2024

आज मिति २०८१।०२।११ गतेका दिन विद्यालय शैक्षिक क्यालेण्डर अनरुप नियमित शुक्रवारीय कार्यक्रम अन्तर्गत यस विद्यालयकोअतिरिक्त विभाग संयोजक मिन प्रसाद आचार्यको अध्यक्षता, अंग्रेजी विभाग प्रमुख तथा आइएसओ कोओडिनेटर रमेशराज भण्डारीको प्रमुख आथित्यतामा, अंग्रेजी विभाग सदस्य एवं अन्य शिक्षकहरुको उपस्थितिमा आधारभुत तह (कक्षा ६–८) तर्फ Importance of English Language र मा.वि. तह (कक्षा ९–१०) Our Devchuli, Pride शीर्षकमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । उक्त कार्यक्रममा करिब कक्षा ६–१० बाट ६० जना विद्यार्थीहरुको सहभागीता रहेको थियो । कार्यक्रममा सहभागी भई आफ्नो प्रतिभा प्रष्फुटन गर्नुहुने र प्रथम, द्वितिय, तृतीय स्थान हासिल गर्न सफल हुुनुहुने सवै विद्यार्थी भाईबहिनीहरुमा उज्जवल भविष्यको कामना सहित आगामी दिनमा पनि थप सफलताको कामना गर्दछौ ।

आधारभुत तह (कक्षा ६–८) तर्फ

प्रथम : सुयोगा वस्याल (कक्षा ६)

द्वितिय : निति खड्का (कक्षा ८)

तृतीय : कन्चन काफ्ले (कक्षा ६)

सान्तवना : खुसि पुडासैनी (कक्षा ६)

:सिरिष लामिछाने (कक्षा ७)

मा.वि. (कक्षा ९–१०) तर्फ

प्रथम : सरस्वती जैसी (कक्षा ९)

द्वितिय: सस्मिता भुसाल (कक्षा १०)

तृतीय: सागर न्यौपाने (कक्षा ९)

सान्तवना: विवेक पौडेल (कक्षा ९)

Copyright © Bhimsen School 2023. All right reserved.
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram