Important Links
+977-078575059
mail@bhimsen.edu.np
Enroll now

रजस्वला सम्बन्धि सचेतनामुलक नाटक मञ्चन कार्यक्रम

June 29, 2023

मिति २०८०।०३।०८ गतेका दिन भीमसेन आदर्श नमुना माध्यमिक विद्यालयमा गठित भीमसेन स्वास्थ्य इकाइका विद्यार्थीहरुले विद्यालय नर्स कला भट्टराई मेमको नेतृत्वमा रजस्वला सम्बन्धि सचेतनामुलक नाटक मञ्चन कार्यक्रम प्रस्तुत गरि स्वास्थ्य सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । यस कार्यक्रमबाट विद्यार्थीहरुले रजस्वला एक प्राकृतिक प्रकृया हो । रजस्वला हुदा विशेष गरि के कस्ता कुरामा ध्यान दिनुपर्छ । रजस्वला हुँदा महिलामा हुने विभेदको अनत्य हुनुपर्छ भन्ने सम्बन्धमा कक्षा ६ देखि कक्षा १० सम्मका प्रतिनिधिमुलक विद्यार्थीहरुलाई नाटकको माध्यमबाट जानकारी प्रदान गरियो ।

Copyright © Bhimsen School 2023. All right reserved.
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram