Important Links
+977-078575059
mail@bhimsen.edu.np
Enroll now

मनिटरहरुको पहिलो बैठक

April 27, 2024

आज मिति २०८१।०१।१४ गतेका दिन विद्यालयको कक्षा ६–१२ को २८ वटा सेक्सनका मनिटरहरुको पहिलो बैठक सम्पन्न भएको छ । यस बैठकमा कक्षा कोठामा भएका समस्या, मनिटरले गर्नुपर्ने सम्पूर्ण कार्यहरुको सम्बन्धमा छलफल सम्पन्न भएको छ ।
अग्निधर भुसाल
प्रधानाध्यापक
भीमसेन आदर्श नमुना माध्यमिक विद्यालय
देवचुली ०७, रामबास, नवलपुर

Copyright © Bhimsen School 2023. All right reserved.
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram