Important Links
+977-078575059
mail@bhimsen.edu.np
Enroll now

भीमसेन स्काउट दलले जनचेतनामुलक याली, सरसफाई, मार्च पास एवं दिप प्रज्जवलन गरी स्काउट दिवस मनाइएको छ

June 20, 2024

आज मिति २०८१।०३।०४ गतेका दिन नेपाल स्काउटको गौरवमय ७३औ स्थापना दिवसको अवसरमा यस विद्यालयमा गठित भीमसेन स्काउट दलले जनचेतनामुलक याली, सरसफाई, मार्च पास एवं दिप प्रज्जवलन गरी स्काउट दिवस मनाइएको छ । यस कार्यक्रमलाई भव्य एवं सभ्य रुपमा सफल पार्न महत्वपुर्ण भुमिका खेल्नुहुने स्काउटर विमल न्यौपाने र प्रतिनिधि शिक्षक सवै सवैमा विद्यालय परिवार हादिक आभार प्रकट गर्दछौ ।

अग्निधर भुसाल

प्रधानाध्यापक

भीमसेन आदर्श नमुना माध्यमिक विद्यालय

देवचुली ०७, रामबास, नवलपुर

Copyright © Bhimsen School 2023. All right reserved.
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram