Important Links
+977-078575059
mail@bhimsen.edu.np
Enroll now

बधाई शुभकामना एवं सम्मान कार्यक्रम

July 2, 2024

आज मिति २०८१।०३।१६ गतेका दिन यस विद्यालयको वि.व्य.स. अध्यक्ष भुमिलाल लामिछानेको अध्यक्षतामा यस भीमसेन आदर्श नमुना माध्यमिक विद्यालयबाट माध्यमिक शिक्षा परीक्षा एस.ई.ई. २०८० मा नगरपालिकामा सवैभन्दा धेरै विद्यार्थी २३० जना सहभागी भई औसत सिकाई उपलब्धिमा नगर द्वितीय हुन उत्कृष्ट नतिजा दिलाई उत्तिर्ण हुनुहुने सम्पुर्ण विद्यार्थी भाईबहिनीहरुलाई बधाई शुभकामना एवं सम्मान कार्यक्रम विशेष कार्यक्रमका बिच विद्यालयको सभाहलमा सम्पन्न भएको छ । उत्तिर्ण हुनुहुने सम्पूर्ण विद्यार्थीहरुको उज्जवल भविष्यको कामना गर्दछौ ।

अग्निधर भुसाल

प्रधानाध्यापक एवं

भीमसेन आदर्श नमुना माध्यमिक विद्यालय परिवार

Copyright © Bhimsen School 2023. All right reserved.
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram