Important Links
+977-078575059
mail@bhimsen.edu.np
Enroll now

बधाई शुभकामना एवं सम्मान कार्यक्रम

July 15, 2023

आज मिति २०८०।०३।२५ गतेका दिन यस भीमसेन आदर्श नमुना माध्यमिक विद्यालयबाट माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई )२०७९ मा २२० जना सहभागी भई सामुदायिक विद्यालय तर्फ साधारण धार तर्फ छात्रा जिल्ला प्रथम विद्यार्थी र उत्कृष्ट नतिजा दिलाई उतीर्ण हुनुहुने सम्पुर्ण विद्यार्थी भाईबहिनीहरुलाई

बधाई शुभकामना एवं सम्मान कार्यक्रम विशेष कार्यक्रमका बिच विद्यालयको सभाहलमा सम्पन्न भएको छ । उतीर्ण हुनुहुने सम्पूर्ण विद्यार्थीहरुको उज्जवल भविष्यको कामना गर्दछौ ।

Copyright © Bhimsen School 2023. All right reserved.
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram