Important Links
+977-078575059
mail@bhimsen.edu.np
Enroll now

प्रथम त्रैमासिक परीक्षा

July 7, 2024

आज मिति २०८१।०३।२० गतेका दिन कक्षा ECD–१० सम्मको प्रथम त्रैमासिक परीक्षाको पहिलो दिनको परीक्षा सम्पन्न भएको छ । सम्पूर्ण परीक्षार्थीहरुलाई सफलताको शुभकामना व्यक्त गर्दछौ ।

अग्निधर भुसाल

प्रधानाध्यापक

भीमसेन आदर्श नमुना माध्यमिक विद्यालय

देवचुली ०७, रामबास नवलपुर

Copyright © Bhimsen School 2023. All right reserved.
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram