Important Links
+977-078575059
mail@bhimsen.edu.np
Enroll now

देवचुली नगरपालिका भित्रका विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको अध्यक्षहरुबिचको छलफल तथा अन्तरक्रिया कार्यक्रम २०७९

April 12, 2023

आज मिति २०७९।१२।२८ गतेका दिन देवचुली नगरपालिकाको आयोजनामा देवचुली नगरपालिका शिक्षा शाखा प्रमुख राम प्रसाद शर्माको अध्यक्षतामा देवचुली नगरपालिका भित्रका विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको अध्यक्षहरुबिचको छलफल तथा अन्तरक्रिया कार्यक्रम २०७९ भीमसेन आदर्श माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न भएको छ । सो कार्यक्रममा विद्यालयको शैक्षिक भौतिक लगाएत विविध विषयमा छलफल एवं अन्तरक्रिया सम्पन्न भएको छ ।

Copyright © Bhimsen School 2023. All right reserved.
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram