Important Links
+977-078575059
mail@bhimsen.edu.np
Enroll now

डा. महाविर पुनलाई भीमसेन आदर्श नमुना माध्यमिक विद्यालयमा स्वागत

June 24, 2024

आज मिति २०८१।०३।०९ गतेका दिन नेपालका एक वैज्ञानिक एवं बौद्धिक प्रेरणाको स्रोत डा. महाविर पुनलाई भीमसेन आदर्श नमुना माध्यमिक विद्यालयमा एक कार्यक्रमका वीच स्वागत गरिएको छ । उँहाद्वारा लिखित आत्म कथा सपना र अविरल यात्रा शिक्षक स्टाफ, विद्यार्थी भाईबहिनीहरुमा विक्रि गरि प्राप्त रकमबाट देशको गहनाको रुपमा रहेको विरगंज कृषि औजार कारखाना पुनः संचालन गराउने उहाँको अभियानमा सानो सहयोग पुर्याउने अवसर दिनुभएकोमा विद्यालय परिवार राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष डा. महाविर पुनज्यू प्रति हार्दिक आभार प्रकट गर्दछौ । उँहाको यस महान अभियान सफल बनोस भनी कामना गर्दछौ ।

अग्निधर भुसाल

प्रधानाध्यापक

भीमसेन आदर्श नमुना माध्यमिक विद्यालय

देवचुली ०७, रामबास नवलपुर

Copyright © Bhimsen School 2023. All right reserved.
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram