Important Links
+977-078575059
mail@bhimsen.edu.np
Enroll now

डा.तारा जी बाट शिक्षक उत्प्रेरणा कार्यक्रम

May 14, 2024

आज मिति २०८१।०२।०१ गतेका दिन यस विद्यालयका वि.व्य.स अध्यक्ष भुमिलाल लामिछानेको अध्यक्षता, देवचुली न.पा. ९ वार्ड अध्यक्ष बलिराम सापकोटा, निवर्तमान प्रधानाध्यापक नरदेव न्यौपानेको विशिष्ट आतिथ्यतामा वि.व्य.स., शि.अ.संघका सम्पुर्ण पदाधिकारी एवं सम्पूर्ण शिक्षकहरुको उपस्थितिमा शिक्षक उत्प्रेरणा कार्यक्रम अन्तर्गत डा.तारा जी बाट एक दिने सम्पन्न भएको छ । विद्यालयको निमन्त्रणालाई स्विकारी गरी यस विद्यालयमा शिक्षकहरुलाई शिक्षण सिकाइ क्रियाकलाप कसरी प्रभावकारी बनाउने सम्बन्धमा उत्प्रेरणात्मक कार्यक्रम प्रदान गर्नुभएकोमा डा. तारा जी प्रति विशेष हार्दिक आभार प्रकट गर्दछौ ।

अग्निधर भुसाल

प्रधानाध्यापक

भीमसेन आदर्श नमुना माध्यमिक विद्यालय

देवचुली ०७, रामबास नवलपुर

Copyright © Bhimsen School 2023. All right reserved.
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram