Important Links
+977-078575059
mail@bhimsen.edu.np
Enroll now

गणित विषयको त्रिकोणमिति पाठ अन्तगर्त रही उचाइ र दुरी शीर्षकमा क्लाइनोमिटर प्रयोग

June 10, 2023

मिति २०८०।०२।१६ गतेका दिन कक्षा १०का विद्यार्थीहरुले गणित विषय शिक्षक सन्देश सरको नेतृत्वमा गणित विषयको त्रिकोणमिति पाठ अन्तगर्त रही उचाइ र दुरी शीर्षकमा क्लाइनोमिटर प्रयोग गरी विद्यालय वरिपरी रहेको मन्दिर, रुख, भवन आदिको उचाइ र दुरी सम्बन्धि व्यवहारिक समस्यालाई प्रयोगात्मक कार्य गरि सिकाइ क्रियाकलाप सम्पन्न भयो ।

Copyright © Bhimsen School 2023. All right reserved.
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram