Important Links
+977-078575059
mail@bhimsen.edu.np
Enroll now

क्लब पदाधिकारीहरुलाई विद्यालयको प्राथना सभामा सम्मान

May 11, 2024

मिति २०८१।०१।२७ गतेका दिन यस शैक्षिक सत्र २०८१ का लागि विद्यालयको शैक्षिक कार्यक्रमलाई व्यवस्थित एवं विद्यार्थीमैत्री बनाउनका लागि ८१।०१।२१ गते विद्यालयमा गठित विभिन्न क्लबहरु भीमसेन बाल कलब, विद्यार्थी परामर्श समिति, इको क्लब, नेपाल जुनियर रेडक्रस सर्कल, भीमसेन बाल मञ्जरीमा कक्षा ६ देखि कक्षा १० बाट छनोट हुनुभएका का सम्मूर्ण समितिका पदाधिकारीहरुलाई विद्यालयको प्राथना सभामा सम्मान गरि विशेष जिम्मवारी प्रदान गरिएको छ ।

अग्निधर भुसाल

प्रधानाध्यापक

भीमसेन आदर्श नमुना माध्यमिक विद्यालय

देवचुली ०७, रामबास नवलपुर

Copyright © Bhimsen School 2023. All right reserved.
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram