Important Links
+977-078575059
mail@bhimsen.edu.np
Enroll now

कक्षा ९ का विद्यार्थीहरुलाई लागुपदार्थ दुर्व्यसन र यसको असर एवं रोकथामका उपाय

June 8, 2024

आज मिति २०८१।०२।२५ गतेका दिन जिल्ला प्रहरी कार्यालय, कावासोती मार्फत विद्यालयको कक्षा ९ का विद्यार्थीहरुलाई लागुपदार्थ दुर्व्यसन र यसको असर एवं रोकथामका उपाय लगाएत अन्य विविध विषयमा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थीहरुमार्फत जनसमुदाय स्तरमा जनचेतना जगाउन सो कार्यक्रम विद्यालय स्तरमा संचालन गरी आवश्यक ज्ञान प्रदान गर्नुभएकोमा जिल्ला प्रहरी कार्यालय प्रहरी प्रशिक्षक दुवैमा हार्दिक आभार प्रकट गर्दछौ ।

अग्निधर भुसाल

प्रधानाध्यापक

भीमसेन आदर्श नमुना माध्यमिक विद्यालय

देवचुली ०७, रामबास नवलपुर

Copyright © Bhimsen School 2023. All right reserved.
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram