मिति २०८०।०३।११ गतेका दिन कक्षा ७ को अभिभावक भेला सम्पन्न भएको छ । भेलामा उपस्थित भएर रचनात्मक सल्लाह सुझाव दिनुहुने सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गर्दछौ ।