Important Links
+977-078575059
mail@bhimsen.edu.np
Enroll now

कक्षा ११ को वार्षिक परीक्षाको पहिलो दिन

May 21, 2024

आज मिति २०८१।०२।०७ गतेका दिन कक्षा ११ को वार्षिक परीक्षाको पहिलो दिन अंग्रेजी विषयको परीक्षा सम्पन्न भएको छ । परीक्षामा सहभागी सम्पूर्ण विद्यार्थीहरुलाई परीक्षाको सफलताको शुभकामना व्यक्त गर्दछौ ।

अग्निधर भुसाल

प्रधानाध्यापक

भीमसेन आदर्श नमुना माध्यमिक विद्यालय

देवचुली ०७, रामबास नवलपुर

Copyright © Bhimsen School 2023. All right reserved.
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram