Important Links
+977-078575059
mail@bhimsen.edu.np
Enroll now

असल अभ्यास अवलोकन, छलफल एवं अन्तक्रिया कार्यक्रम

June 10, 2023

विद्यालयमा भएका असल अभ्यास अवलोकन, छलफल एवं अन्तक्रिया कार्यक्रम अन्तर्गत आज मिति २०८० जेष्ठ १४ गते मंगला माध्यमिक विद्यालय मंगला गाउपालिका वडा नं २, म्याग्दीबाट गाउँपालिका कृषि शाखाका प्रतिनिधि सहित वि.व्यस सदस्य एवं शिक्षकको समुहले यस विद्यालयको अवलोकन भ्रमण गर्नुभएको छ ।

उहाँहरुले आफ्ना विद्यालयका असल अभ्यासहरुबारे बताउँदै हाम्रो विद्यालयका विविध पक्षहरुको अध्ययन , अवलोकन पश्चात अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

उहाँहरुको यो भ्रमणले हामीलाई थप ज्ञान, हौसला र उर्जा प्राप्त भएको छ । लामो दुरीको यात्रा तय गर्दै असल अभ्यास अवलोकन तथा छलफल कार्यक्रममा हाम्रो विद्यालयसम्म आउनुहुने सम्पूर्ण अतिथिहरुलाई विद्यालय परिवार हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।

Copyright © Bhimsen School 2023. All right reserved.
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram