Important Links
+977-078575059
mail@bhimsen.edu.np
Enroll now

अभिभावकत्व ग्रहण

April 25, 2024

आज मिति २०८१।०१।१३ गतेका दिन देवचुली ११ निवासी तुलसी भट्टराईले आफ्नो जन्मदिनको अवसरमा यस विद्यालयमा कक्षा ६ मा अध्ययनरत रञ्जना वाचेको अध्ययनकार्यमा एकवर्षका लागि अभिभावकत्व ग्रहण गर्नुभएकोमा विद्यालय परिवार यहाँ प्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै जन्मदिनको शुभकामनाका साथ सु–स्वास्थ्य, दिर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना सहित आगामी दिनमा पनि यस्तै कार्यको अपेक्षा गर्दछौ ।
अग्निधर भुसाल
प्रधानाध्यापक
भीमसेन आदर्श नमुना माध्यमिक विद्यालय
देवचुली ०७, रामबास नवलपुुर

Copyright © Bhimsen School 2023. All right reserved.
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram