Important Links
+977-078575059
mail@bhimsen.edu.np
Enroll now

हार्दिक बधाई तथा शुभकामना

May 12, 2024

आज मिति २०८१।०१।२८ गतेका यस विद्यालयको वि.व्य.स. अध्यक्ष भुमिलाल लामिछानेको अध्यक्षतामा देवचुली नगरपालिकाद्वारा सञ्चालित आधारभूत तह उत्तीर्ण परीक्षा (कक्षा ८) २०८० मा यस विद्यालयबाट सर्वोत्कृष्ट नतिजा हासिल गर्न सफल विद्यार्थी सविना भुसाल र खिम कुमारी घर्तिलाई #रु २५,००० (अक्षेरुपी पच्चिस हजार नगद)# सहित र सम्पूर्ण उत्कृट नतिजा दिन सफल विद्यार्थीहरुलाई एक विशेष कार्यक्रमका विच सम्मान गरिएको छ । आगमी दिनमा विद्यालयलाई यस्तै नतिजा दिलाउन निरन्तर मिहिनेत गर्नुहुन सवैमा अनुरोध गर्दै हार्दिक बधाई तथा शुभकामना प्रदान गर्न चाहान्छौ । विद्यालयलाई उत्कृष्ट नतिजा दिलाउन निरन्तर मिहिनेत गर्नुहुने सम्पूर्ण शिक्षक, अभिभावक, वि.व्य.स, शि.अ.सं. सम्बन्धित सरोकारवालाहरु सवै सवैमा हार्दिक आभार प्रकट गर्दछौ ।

अग्निधर भुसाल

प्रधानाध्यापक

भीमसेन आदर्श नमुना माध्यमिक विद्यालय

देवचुली ०७, रामबास नवलपुर

Copyright © Bhimsen School 2023. All right reserved.
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram