Important Links
+977-078575059
mail@bhimsen.edu.np
Enroll now

स्वागत

April 12, 2023

मिति २०७९।१२।२४ गतेका दिन देखी यस भीमसेन आदर्श नमुना माध्यमिक विद्यालय देवचुली ०७, नवलपुरमा आधारभूत तह कक्षा (१ -५) को स्थायी नियुक्ति लिइ विद्यालयमा हाजिरी हुनुभएका शिक्षक कमला न्यौपाने पाण्डे, कृष्णकला काफ्लेलाइ विद्यालयमा विद्यालयको प्रधानाध्यापक एवं विद्यालय परिवारबाट स्वागत गरिएको छ ।

Copyright © Bhimsen School 2023. All right reserved.
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram