मिति २०८१।०१।१४ गतेदेखि सुरु हुन गइरहेको कक्षा १२ को बार्षिक परीक्षामा सहभागि हुने सम्पूर्ण विद्यार्थीहरुलाई पुर्ण सफलताको शुभकामना व्यक्त गर्दछौ ।
परीक्षा सुरु हुने समयः विहान ठिक ०८ः०० बजे ।
नोटः विद्यार्थीहरुलाई अनिवार्य रुपमा विद्यालय पोशाक, परिचय–पत्र र प्रबेश पत्र (Admit Card) का साथ परीक्षा सुरु हुनुभन्दा ३० मिनेट अगावै परीक्षा केन्द्रमा उपस्थित हुन समेत जानकारी गराइन्छ ।
अग्निधर भुसाल
प्रधानाध्यापक
भीमसेन आदर्श नमुना माध्यमिक विद्यालय
देवचुली ०७, रामबास नवलपुर