Important Links
+977-078575059
mail@bhimsen.edu.np
Enroll now

शिक्षक स्टाफको समुहले मिति २०८१ जेष्ठ ३० र ३१ गते दुई दिनको अवलोकन भ्रमण

June 15, 2024

नगरपालिकाको निर्णयानुसार भएको गर्मी विदाको सदुपयोग गरी असल शैक्षिक अभ्यास अन्तर्गत भीमसेन आदर्श नमुना मा.वि. को शिक्षक स्टाफको समुहले मिति २०८१ जेष्ठ३० र ३१ गते दुई दिनको अवलोकन भ्रमणमा भरतपुर महानगरपालिकामा अवस्थित नारायणी नमुना माध्यमिक विद्यालय, आधुनिक मा.वि. हेतौडा र भण्डारा माध्यमिक विद्यालय राप्ती न.पा. ०६, चितवनको विद्यालयहरुको अवलोकन भ्रमण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रमका लागि सहजीकरण गर्नुहुने सम्बन्धित सबैलाई विद्यालय परिवार हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।

अग्निधर भुसाल

प्रधानाध्यापक

भीमसेन आदर्श नमुना माध्यमिक विद्यालय

देवचुली ०७, रामबास, नवलपुर

Copyright © Bhimsen School 2023. All right reserved.
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram